१ हजार भन्दा माथिको कारोबारलाई प्यान अनिवार्य
अर्थमन्त्री खतिवडाले व्यवसाय गर्नेलाई सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको बताए । उनले कुनै पनि मुलुकका नागरिकलाई नागरिकता जति अनिवार्य छ व्यवसाय गर्नेका लागि पनि प्यान उत्तिकै अनिवार्य भएको बताए । उनले भने, ‘प्यान नागरिकता जस्तै हो, अनौपचारिक व्यवसायलाई औपचारिक व्यवसायमा ल्याउन प्यान अनिवार्य गरिएको हो ।’ सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत आय […]