राष्ट्रिय जनमोर्चा नवलपुरको अध्यक्षमा दीपक
नवलपुर, भदौं १८– निर्वाचन आयोगले नवलपरासीको दाउन्नेदेखि पूर्वको भागलाई नवलपुर जिल्ला बनाएपछि राष्ट्रिय जनमोर्चाले नवलपुर जिल्ला समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुर पुर्नगठिन समितिको बैठकले दीपक पाण्डेको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विकाराम चौधरी, सचिवमा गिरबहादुर महरा, सह–सचिवमा लक्ष्मी वि.क., कोषाध्यक्षमा मानबहादुर रानाभाटलाई चयन गरेको छ […]