धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन हुँदै
धनगढी, भदौ २९ – एशियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित र आकर्षक सहरका रुपमा विकास गर्न लागिएको छ । आयोजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा झण्डै ४३ किमी सडक स्तरोन्नतिका साथै, ढल निर्माण, फोहर मैला व्यवस्थापन, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका मुख्य पूर्वाधारका काम गर्न लागिएको […]