• होमपेज
  • समाचार
  • रौतहटहमा माओवादीले बुथ कब्जा गर्न खोजेपछि झडप

रौतहटहमा माओवादीले बुथ कब्जा गर्न खोजेपछि झडप

  • सोमवार, अशोज २, २०७४
रौतहटहमा माओवादीले बुथ कब्जा गर्न खोजेपछि झडप

रौतहट,असोज २-

रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ। झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो।

माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो। मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ। दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन्। बिहान दश बजे झडप भएको हो । झडपपछि आधा घण्टाजति मतदान प्रकृया रोकिएको थियो।

झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ। अहिले मतदान सुचारु रहेको मोलापपुर नगरपालिकाका मतदान अघिकृत बिरेन्द्र कुमार केसीले जानकारी दिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा