• होमपेज
  • समाचार
  • बढ्दैछ नेपाली नागरिकता त्याग्नेको संख्या

बढ्दैछ नेपाली नागरिकता त्याग्नेको संख्या

  • सोमवार, अशोज २, २०७४
बढ्दैछ नेपाली नागरिकता त्याग्नेको संख्या

काठमाडौँ, असोज २-

काठमाडौंमा २०७३/७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् । चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य देशको नागरिकता लिएको कारण देखाउने पनि छन् ।

ललितपुरमा भने २०६२/६३ यता ७५ जनाले नागरिकता त्यागेका छन् । कान्तिपुरमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार