सबैभन्दा पहिला नेपालमा भूकम्प–प्रतिरोधात्मक घरको अवधारणा र सोको निर्माण सामाग्री प्रि–फ्याब प्रविधीलाई व्यवसायीक रुपमा हामीले नेपालमा भित्र्याएका हौं ।
टिका देउला चिनाई राख्नु पर्ने नाम होइन । सन् २००१ देखि नेपालमा भूकम्प प्रधिरोधात्मक निमार्ण प्रविधी भित्र्याई भूकम्प प्रधिरोधात्मक घर निर्माण गर्न सफल व्यवसायीको नाम हो टिका देउला । नेपालमा उक्त प्रविधि ल्याएर हिमाल,पहाड, शहर, मधेश सबैतिर गरी हालसम्म ३६ जिल्लामा सफलता पूर्वक निमार्ण कार्य गरी चर्चा बटुलेका व्यवसायी टिका देउलाले २०७२ सालमा नेपालमा […]