सुगमको ‘मायालु साबुन’ मा दीपक र पूजाको जोडी
लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान […]