• होमपेज
  • मनोरञ्जन
  • शशि बिक्रम थापा को संगीत र प्रितम को आबाज मा “म पागल सरी “ बोल को गीत सार्बजनिक

शशि बिक्रम थापा को संगीत र प्रितम को आबाज मा “म पागल सरी “ बोल को गीत सार्बजनिक

  • बिहिबार, कार्तिक २७, २०७७
शशि बिक्रम थापा को संगीत र  प्रितम को आबाज मा “म पागल सरी “ बोल को गीत सार्बजनिक

भारतको लोक प्रिय टेलीभिजन कार्यक्रम सा रे ग म प का पहिलो रनर अप,चर्चित गायक प्रितम आचार्य को सुमधुर आवाजमा “म पागल सरी “ बोल को गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ। गत शुक्रबार अमेरिका को इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड , ओहिओ मा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। प्रबसमा बसेर नेपाली गित संगीत लाइ माया गर्नु हुने महानुभाव हरु को कार्यक्रम मा उपस्थिति रहेको थियो।डिल्ली अधिकारी को प्रमुख आथित्य भएको उक्त कार्यक्रममा एल डी बास्तोलाले सभापतित्व ग्रहण गरेका थिए।कार्यक्रम मा आफ्नो मन्तब्य दिदै प्रबास मा बसेपनि नेपाली कला संगीतलाइ हरेक पल सहयोग गर्ने प्रतिबद्दता प्रमुख अथिती डिल्ली अधिकारी ले गर्नु भयो।
संगीतकार शशि विक्रम थापाको सुमधुर संगीत मा सजिएको उक्त गीत को शब्द प्रभाकर देव शर्माको रहेको छ। उक्त गीत को संगीत संयोजन पनि संगीतकार शशि बिक्रम कै रहेको छ।

गीतको भिडियोलाइ रुपेश उप्रेती ले निर्देशन गरेका हुन्। भिडियो को छायांकन र सम्पादन योगेन थापाले गरेका छन्। मुकेश अधिकारी ,गोमा बास्कोटा ,निश्चल अधिकारी ,लिजा बास्तोला साथै आयुष रिजालको अभिनय रहेको उक्त गीत लाइ अमेरिका को विभिन्न ठाउँ मा छायांकन गरिएको छ।एल डी बास्तोलाले लगानी गरेको उक्त गीत “ हाम्रो आफ्नै टि भी “ नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि