• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा

प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा

  • बिहिबार, कार्तिक २७, २०७७
प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा

प्रभु बैंकले सम्पूर्ण मोवाईल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा संचालनमा ल्याएको छ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो नेपाली बैंकिङ इतिहासमा नबिनतम् प्रयोग हो।

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउन्टरमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। यो सेवासँगै नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्त हुने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि