भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’
एलआर बिबेक सापकोटाको लेखन,निर्माण र निर्देशन रहेको फिल्म ‘कमाण्डर’ ले मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । आउदो शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउन लागेको फिल्ममा भरमार एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् । ‘‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,’ प्रेसमिटमा निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, […]