• होमपेज
  • म्यूजिक भिडियो
  • दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक

दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक

  • बिहिबार, पुस १७, २०७६

दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा  सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन के सि ले गरेका छन् ।

म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन्  म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन । म्युजिक भिडियोमा एउटा प्रदेशिको प्रेमकथामा देखाईएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने