• होमपेज
  • म्यूजिक भिडियो
  • पुजन र प्रेमको फिचरिङ्गमा“ गाजलु पहाड “

पुजन र प्रेमको फिचरिङ्गमा“ गाजलु पहाड “

  • सोमवार, मंसिर १६, २०७६

गायक कमल न्यौपाने र गायिका कल्पना विसीको आवाजमा “गाजलु पहाड “ ’बोलको गीत सार्वजनिक गरिएको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

विवेक शाहको शब्द तथा बम सिंह साउदको संगीत र पुष्ष शाहको रयाप गीतमा रहेको छ । गीतको भिडियोमा पुजन र प्रेमको फिचरिङ्ग रहेको छ । गीतमा माया र रोमान्सलाई मुख्य रुपमा समेटिएको छ । दिपक भण्डारीको निर्देशन रहेको भिडियोलाई नरेश ऐर ले छायांकन तथा रोहित मल्ल ठकुरी ले सम्पादन गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार