• होमपेज
  • कर्पोरेट
  • नबिल बैंकले २४सै घण्टा सेवा दिने

नबिल बैंकले २४सै घण्टा सेवा दिने

  • सोमवार, मंसिर १६, २०७६
नबिल बैंकले २४सै घण्टा सेवा दिने

नबिल बैंकले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको बैंकले विज्ञप्तिमा जनाएको छ।

नबिल ग्राहक सेवा केन्द्रले ग्राहकलाई २४सै घण्टा ३ सय ६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ। यसले ग्राहकका लागि एकल विन्दुका रूपमा काम गर्ने छ।

TATASANIMA newJagdamba Steel
केन्द्रले आगमन र गमन कलहरू दुवै सम्हाल्नेछ र यसले देश तथा विदेशमा रहेका ग्राहकलाई सूचना आदानप्रदान कार्य गर्ने विज्ञप्तिमा जनाइएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्ने र ग्राहक ‘सर्भिस डेलिभरी’ तथा ‘कस्टमर एक्सपेरियन्स’ लाई अझ परिष्कृत बनाउने बताए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि