पाँचथरमा ढाकाको व्यापार
पाँचथर, कार्तिक २– तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ । ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो । अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म ढाकाका सामान बिक्री हुने भए पनि तिहारको समयमा दैनिक रु ५० हजारको हाराहारीमा सामान बिक्री भएको फिदिम […]