• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसिसि बैंकको नयाँ शाखा जोरपाटीमा

एनसिसि बैंकको नयाँ शाखा जोरपाटीमा

  • शुक्रबार, फाल्गुन ११, २०७४
एनसिसि बैंकको नयाँ शाखा जोरपाटीमा

 

गोकर्णेश्वर नगरपालिका (गो.न.पा.)का प्रमुख सन्तोष चालिसेले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. कोे काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६, नारायणटार, जोरपाटीमा संचालित शाखा कार्यालयको कार्यक्रमकाबीच बिधिवत उद्घाटन गर्दै यस क्षेत्रमा अन्य बैंकहरुको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धि रुपमा सहज र गुणस्तरीय सेवा पु¥याउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने भन्दै शुभकामना व्यक्त गरे ।

गो.न.पा.का वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङ्गले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ्ग प्रणालीमा समावेश गर्दै सेवा पु¥याउन सफल हुनेछ भन्दै शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान वनाउने कुरामा आफू विश्वस्त रहेको विचार राख्नु भयो ।

कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप यो शाखा बैंकका शाखाहरु मध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा