काठमाडौंका सात सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट
काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् । करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ । सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी […]