• होमपेज
  • बीमा
  • एनसीसीबैंक र लुम्बिनी जनरलबीच बैंंकास्योरेन्स

एनसीसीबैंक र लुम्बिनी जनरलबीच बैंंकास्योरेन्स

  • सोमवार, साउन १४, २०७५
एनसीसीबैंक र लुम्बिनी जनरलबीच बैंंकास्योरेन्स

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्सबीच बैंंकास्योरेन्स मार्फत ननलाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट लुम्बिनी जनरल ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लुम्बिनी जनरल ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत एन पी प्रधानबीच हस्ताक्षर भयो ।

Facebook Comments

सम्बन्धित समाचार