• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकको ८ नयाँ शाखा शुरू

माछापुच्छ्रे बैंकको ८ नयाँ शाखा शुरू

  • शुक्रबार, साउन ११, २०७५
माछापुच्छ्रे बैंकको ८ नयाँ शाखा शुरू

माछापुच्छ्रे बैंकले ८ शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले मोरङको जहदा गाउँपालिकास्थित जहदा शाखा, सुनसरीको धरान उपमहानगरपालिकास्थित धरान शाखा, भोजपुरको भोजपुर नगरपालिकास्थित भोजपुर शाखा कार्यालय,

रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर शाखा, रौतहटकै वृन्दावन गाउँँपालिकास्थित वृन्दावन शाखा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिकास्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिकास्थित कटारी शाखा शुरुवात गरेको हो ।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । बैकले गत चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा ८१ करोड खुद मुनाफा गरेको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि