माछापुच्छ्रे बैंकको ८ नयाँ शाखा शुरू
माछापुच्छ्रे बैंकले ८ शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले मोरङको जहदा गाउँपालिकास्थित जहदा शाखा, सुनसरीको धरान उपमहानगरपालिकास्थित धरान शाखा, भोजपुरको भोजपुर नगरपालिकास्थित भोजपुर शाखा कार्यालय, रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर शाखा, रौतहटकै वृन्दावन गाउँँपालिकास्थित वृन्दावन शाखा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिकास्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिकास्थित कटारी शाखा शुरुवात […]