मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति
मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन । बिहीबार उनलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लबाट पदभार ग्रहण गराएका थिए । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव रहेको छ । […]