• होमपेज
  • अर्थ/वाणिज्य
  • कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न

  • सोमवार, मंसिर २९, २०७७
कुमारी बैंकको २०औंं वार्षिक साधारण सभा सम्पन्न

आज कुमारी बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा बिहानसाढे ११ बजेबाट सुरू हुने भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार