ठग गाडि बिक्रेताहरु फन्दामा
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ६ वटा गाडी बिक्रेताविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ । विभागले उपभोक्ता ठगी गरेको भन्दै ती कम्पनीहरूलाई हदैसम्म कारबाही हुनेगरी मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) लाई पत्राचार गरेको हो । अनुगमन गरिएका १२ कम्पनीमध्ये जिओ अटोमोबाइल्स, इष्टर्न एजेन्सी, एड्भान्स अटोमोबाइल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल, आइएमई मोटर्स र […]