• होमपेज
  • अटो
  • टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

  • आइतवार, जेष्ठ २७, २०७५
टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

टोयोटाको आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले एक्सचेन्ज मेला आयोजना गरेको छ । शनिबार र आइतबार काठमाडौंको नक्साल बेङक्वेटमा“ टोयोटा एक्सचेन्ज मेला सम्पन्न गरेको छ ।

२ दिनसम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडील्याई उचित मूल्यमा नयाँ टोयोटा गाडीखरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्थागरिएको कम्पनीले जनाएको छ ।

उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसै गरि गाडीको निःशुल्क चेक अप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

उक्त मेलामा २०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडी एक्सचेन्ज तथा बिक्रि भएको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि