सर्वसाधारणले आइपीओ न्यूनतम ५० कित्ता पाउने ब्यवस्था लागू हुँदै
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ग ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था लागू हुने भएको छ । उक्त बिधी सम्बन्धी थप प्रक्रियागत व्यवस्थाहरु निर्देशिकामा तोके बमोजिम हुने व्यवस्था गरेको सन्दर्भमा बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन सञ्चालक बोर्डको साउन २२ गतेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गरेको छ […]