• होमपेज
  • शेयर मार्केट
  • स्पेशल प्रि ओपन सेसनमा भएन जनरल इन्स्योरेन्सको कारोबार

स्पेशल प्रि ओपन सेसनमा भएन जनरल इन्स्योरेन्सको कारोबार

  • मङ्लबार, अशोज २७, २०७७
स्पेशल प्रि ओपन सेसनमा भएन जनरल इन्स्योरेन्सको कारोबार

असोज २७ गते मंगलबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार हुन सकेन। स्पेशल प्रि ओपन सेसनमा काराेबार नभएपछि आज  नियमित सेसनमा इन्स्याेरेन्सकाे शेयर काराेबार नहुने भएकाे छ।

इन्स्योरेन्सको आजदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

अब यस इन्स्योरेन्स पहिलो कारोबार भोलिको स्पेशल प्रि ओपन सेसनमा गर्न सकिनेछ। भोलिको स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार गर्न पाइने व्यवस्था रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि