चन्द्रागिरी हिल्सको मंसिर १७ गतेदेखि आईपीओ आउँदै
चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले स्थानियका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर विक्री खुला गर्न लागेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण […]