प्रभु लाइफ इन्स्योरेन्स ३ बर्षमा सबै जिल्लामा पुग्ने
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पौष २० गते विहिवारदेखि आफ्नो शाखा कार्यालय वीरगंजको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गर्नुभयो । कार्यक्रममा कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेले छिट्टै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराउनु भयो । कार्यक्रममा कम्पनीका बिभागिय प्रमुखहरु लगायत वीरगंजका प्रतिष्ठित […]