• होमपेज
  • बीमा
  • यूनाइटेड इन्स्योरेन्सको नायब महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त

यूनाइटेड इन्स्योरेन्सको नायब महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त

  • बुधबार, बैशाख १९, २०७५
यूनाइटेड इन्स्योरेन्सको नायब महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त

यूनाईटेड इन्स्योरेन्स कम्पनीको नायव महाप्रबन्धकमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १६ गते नियुक्ती पाएका भट्टराईले बैशाख १९ गते बुधबार देखि आफ्नो कार्यभार सम्हालेका छन् ।

यसअघि भट्टराई नेको इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धक थिए । अधिकृत तहबाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्स गरी १९ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ ।

Facebook Comments

सम्बन्धित समाचार