• होमपेज
  • बीमा
  • आईएमईको हकप्रदलाई इक्राको आईपीओ रेटिङ ग्रेड ४

आईएमईको हकप्रदलाई इक्राको आईपीओ रेटिङ ग्रेड ४

  • बिहिबार, बैशाख २०, २०७५
आईएमईको हकप्रदलाई इक्राको आईपीओ रेटिङ ग्रेड ४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नोपलले इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ ।

आईएमईले जारी गर्न लागेको ४३ करोड २० लाख रुपैयाँको हकप्रद निष्कासनलाई इक्राले उक्त रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले औसत भन्दा तल आधारहरु जनाउछ ।

इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ ।

ग्रेड २, ३ र ४ मा प्रयोग गरिने ‘जोड’ चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।

Facebook Comments

सम्बन्धित समाचार