फेरि बढ्यो पेट्रोलको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रति लिटर २ रूपैयाँले बढाएको हो । योसंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ कायम भएको छ । यस अघि साउन ३२ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो । निगमले डिजल मट्टितेल, हवाइ इन्धन […]