• होमपेज
  • अटो
  • २५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

  • शनिबार, साउन १३, २०८०
२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो ।

अब २५ लाख रुपैयाँसम्मका् सवारी खरिद गर्न कर्जा लिँदा १ सय प्रतिशत मात्रै जोखिम भार लागू हुनेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जोखिम भार घटाउने घोषणा गरेको थियो । यसअघि २५ लाखमुनिका गाडी कर्जामा जोखिमभार १५० प्रतिशत थियो ।

अब बैंक तथा वित्तीय संस्थाहरु २५ लाख रुपैयाँसम्मका सवारी खरिद गर्नका लागि कर्जा प्रवाह गर्न प्रोत्साहित हुने छन् । साथै, महँगा गाडी खरिद गर्न भने निरुत्साहित गर्न खोजेको देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि