‘सुरुवात आफैंबाट’ ले बाड्यो बाढीपीडितलाई राहत
चितवन, भदौं २६– चितवनको सक्रिय युवाहरुको संस्था ‘सुरुवात आफैंबाट’ले माडी बादरझुला र ठोरी भगवाननगरका बाढी पीडितलाई राहत बितरण गरेको छ । संस्थाको अगुवाईमा बाँदरझुलाका ४० घर बाढीपीडितलाई खाद्यान्न चामल, नुन, तेल, मसला, बेसार, सावुन, झुल, तन्ना, कम्वल, टर्चलाईटलगायतका राहत सामग्री बितरण गरेको हो । कार्यक्रममा शसस्त्र प्रहरीवल बाँदरझुलाका प्रहरी निरीक्षक रामबहादुर सुनार, पत्रकार तथा स्थानीय […]