कृष्णभक्तले भने–‘मिल्यौं दाजुभाई, मिलेर गर्छौ विकास’
चितवन, कार्तिक २३– चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले वामगठबन्धनले सकरात्मक सन्देश दिएको बताएका छन् । विहीबार भमनपा–३ का मतदातासँग भेटघाट गर्ने क्रममा नेता पोखरेलले यसै क्षेत्रको प्रदेश (क) बाट उम्मेद्वार बनेका माओवादी नेता घनश्याम दाहाल अविनाशलाई देखाउँदै भने,‘लौ हामी दाजुभाइ मिलेर आयौं, अब भोट दिएर जिताउने जिम्मा तपाइहरुको ।’ सो क्रममा मतदाताले […]