२०७५ सालभरि ८९ दिन मात्र सार्वजनिक बिदा
नेपाल सरकारले २०७५ सालभरीको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रीपरिषदको निर्णयपछि २०७५ सालमा झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती गर्दै नयाँ विदा सूची सार्वजनिक गरेको हो। सरकारले सार्वजनिक गरेको सूचीमा वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ। सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन […]