• होमपेज
  • समाचार
  • आइएमइ कार्ड एक फाइदा अनेक

आइएमइ कार्ड एक फाइदा अनेक

  • बुधबार, बैशाख १९, २०७५
आइएमइ कार्ड एक फाइदा अनेक

आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ ।

बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुनेछ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार