एभरेष्ट बैंकको नयाँ शाखा विस्तार
एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले बुधबार उक्त शाखाको उद्घाटन गरेको हो । बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र […]