सौन्दर्य प्रसाधन “द स्किन एड” को सफ्ट लन्च बिराटनगर बाट सुरु भयो
स्वदेशमा नै उत्पादित “द स्किन एड” सौन्दर्य प्रसाधनको एक कार्यक्रम बीच बिराटनगरमा एकदिने सेमिनार सहित तथा नेपाली उत्पादनको बारेमा जानकारी गराउंदै लन्च गरिएको छ। बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मीहरु चन्द्रकला राइ, ममता प्रधान, शिलु श्रेष्ठ, जुली प्याकुरेल, ललिता धिमाल, भगवती थापा, र सायादा तबसुमको उपस्थिति रहेको थियो। उक्त अबसरमा बरिष्ट सौन्दर्यबिद मेनुका सिवाकोटीले “द स्किन एड” को […]