• होमपेज
  • समाचार
  • फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?

फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?

  • मङ्लबार, असार २२, २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?

नेपाल आयल निगमले १३ दिननबित्दै पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि