चितवनको भण्डारामा असोज १९ गतेदेखी महोत्सव हुने
आशिष उप्रेती, चितवन भदौ २८ चितवनको भण्डारमा असोज १९ गतेदेखी महोत्सव संचालन हुने भएको छ । राप्ती नगरपालिका ५ स्थित भण्डरा बजार युवा आयोजनामा असोज १९ गते देखि २९ गते सम्म भण्डारा सास्कृतिक, उत्सव, कृषि, पर्यटन तथा व्यापार मेला २०७४ आयोजना गरिएको हो । आयोजक संस्थाले आज भण्डारामा पत्रकार सम्मेलनको आयोजना गरी राप्ती नगरपालिका ५ […]