करेलाको जुसः क्यान्सर रोगमा उपयोगी
चितवन- तिते करेलाको अनेक फाइदा छन भन्ने तपाईँ हामी सबैलाई थाहा छ । तर, केरेलाको जुस सेवनबाट मधुमेह, क्यान्सर जस्ता रोग जटिल रोगलाई पनि फाइदा गर्न भन्ने कमैलाई थाहा होला । करेला एक आयुर्वेदिक गुणले भरिएको तरकारी हो । यसमा आइरन, म्याग्नेशियम, भिटामिन सी र पोटासियम जस्ता तत्व पर्याप्त मात्रामा पाइन्छ । करेलाको तितोपनका कारणले […]