नायक सलोन अब गायक, सार्वजनिक भयो रुम नम्बर १०८ (भिडियोसहित)
चितवन, असोज ३०– युवा पुस्तामाझ चर्चित नायक सलोन बस्नेतको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । होस्टेल, लव सब, गजालु, ए मेरो हजुर २ जस्ता सफल चलचित्र मार्फत दर्शकको मन जितेका सलोनले यसअघि आफ्नो नयाँ चलचित्र बाबु कान्छाको गीतमा समेत र्याप हानेका छन् । रूम नम्बर १०८ बोलको सार्वजनिक गीतमा सलोनसँगै अर्का नायक […]