मोजमस्ती बन्द गर !
दर्जनौ बैंक र बित्तीय क्षेत्रमा ठगी अनैतिक आर्थिक कारोबार, निर्दाेष सर्वसाधारण फसाउने काम सिईओ र सञ्चालकद्वारा बैंक लुट्ने काम भएको समाचार बाहिर आएका छन् । बैंक र बित्तीय क्षेत्रको निगरानी गर्ने निरीक्षण गर्ने गल्ती भए कारवाही गर्ने (रेगुलेटर) निकाय नेपाल राष्ट्र बैंक किन भित्री रुपमा छानविन अगाडि बढाउँदैन ? यो अब आम सञ्चार माध्यामले […]