हिरो नं. १ युरोपका दर्जनौं देशमा प्रदर्शन हुँदै
काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण एवम निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि बिदेशमा पनि ब्यापक माग भएको छ । नेपालका दर्शकहरुले अत्याधिक मन पराएपछि बिदेशमा पनि यो चलचित्रको माग भएको हो । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ स्विजरल्याण्ड, अमेरिका, जर्मन, फ्रान्स, […]