• होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

  • शुक्रबार, भदौ २७, २०७६

चर्चित गायक प्रमोद खरेलको सुमुधुर गीत “राम्री हुनुमा पनि”को म्युजिक भिडियो सार्बजनिक भएको छ।  “राम्री हुनुमा पनि” बोलको गीतको शब्द /संगीत  अर्का  चर्चित  गायक/संगीतकार बिष्णु खत्रीको रहेको छ।

बिदेशमा बसेर पनि नेपाली गीत संगीत को विकासको लागि परेका हाल स्कटल्याण्ड बस्ने  कलाकार सागर खत्रीले उक्त म्युजिक भिडियो निर्माण गर्नु भएको हो। प्रेमिकाको सुन्दरताको बयान गरिएको उक्त गीत मा “”राम्री हुनुमा पनि एउटा हद हुन्छ , तिम्रो सुन्दरताको बयान नगर्ने यो धर्तिमा कुन छ ” भन्ने भाव ब्यक्त गरिएको छ।

उक्त म्युजिक भिडियोमा सागर खत्री र रोशना कार्कीको अभिनय रहेको छ भने सिनेमाटोग्राफी फ़ोस्टास टालाकाको रहेको छ।   रो प्रोडक्सन युकेको सहकार्यमा निर्माण भएको उक्त  म्युजिक भिडियोको निर्देशन दिपेश रेग्मीको रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि