• होमपेज
  • मनोरञ्जन
  • उज्जवलको ‘तिमी र म…’ गीतको भिडियो सार्वनिक

उज्जवलको ‘तिमी र म…’ गीतको भिडियो सार्वनिक

  • आइतबार, भदौ २९, २०७६

उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार