• होमपेज
  • मनोरञ्जन
  • बविना किराँतीको आवाजमा“छोडी गयौ” सार्वजनिक

बविना किराँतीको आवाजमा“छोडी गयौ” सार्वजनिक

  • बिहिबार, भदौ २६, २०७६

नेपाली सुगम संगीतमा निकै राम्रो आवाज भएकी गायिका बविना किराँतीको आवाजमा सजिएको “छोडी गयौ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लेखन तथा विकाशमा सक्रिय नरेश मैनालीको शब्द तथा संगीतमा प्रेमको भावहरु समेटिएको गीत बजारमा आएको हो । गीतमा प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । “छोडी गयौ”गीतको भिडियो अब चाडैँ सांगितिक बजारमा ल्याउने तयारी रहेको गीतकार मैनालीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि