• होमपेज
  • मनोरञ्जन
  • ओम छिनाल र रुपा कडेलको अभिनयमा ” कहाँ छौ कहाँ” सार्वजनिक

ओम छिनाल र रुपा कडेलको अभिनयमा ” कहाँ छौ कहाँ” सार्वजनिक

  • बिहिबार, भदौ २६, २०७६

गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज मा “कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )

कहाँ छौ कहाँ” सार्वजनिक( भिडियो )
आर पोखरेल , काठमान्डाँै ।
गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि