मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा
नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर […]