• होमपेज
  • म्यूजिक भिडियो
  • नेपाल आइडल ३ का दाबेदार प्रबिण बेडवालको ‘छुट्न पर्ने संग’ सार्वजनिक

नेपाल आइडल ३ का दाबेदार प्रबिण बेडवालको ‘छुट्न पर्ने संग’ सार्वजनिक

  • शनिबार, साउन ३, २०७७
नेपाल आइडल ३ का दाबेदार प्रबिण बेडवालको ‘छुट्न पर्ने संग’ सार्वजनिक

चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको सम्पादन रहेको छ । शुक्रबार गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन । सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया दिएका छन।

नेपाल आइडल ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी मानिएका उनले हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको आइडलको फिनाले भने अब छिटै नै सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि