• होमपेज
  • म्यूजिक भिडियो
  • ‘मस्तै मस्तै…’ गीतको भिडियो सार्वजनिक

‘मस्तै मस्तै…’ गीतको भिडियो सार्वजनिक

  • बिहिबार, साउन ८, २०७७
‘मस्तै मस्तै…’ गीतको भिडियो सार्वजनिक

सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’ युट्युव च्यानल मार्फत गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार